भारतीय दूतावासअगाडि प्रदर्शन (तस्बीरहरू)
काठमाडौँ : 'ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा' र 'ग्रेटर नेपाल कम्युनिस्ट पार्टी'ले काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्। उनीहरूले नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै मंगलवार दूतावासअगाडि प्रदर्शन गरेका हुन्। नेपाली भूमि भारतमा पार्ने बदनियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध...