फिल्ममा डेब्यू गर्दै अजय देवगनका छोरा युग देवगन
बलिउड अभिनेता अजय देवगनका छोरा युग देवगन फिल्ममा डेब्यू गर्दैछन्। उनले आफ्नो बुबा अजयसँग ज्याकी च्यानको हलिउड फिल्म 'कराटे किड लेजेन्ड्स' मा आवाज दिन लागेका हुन्। उनले यस फिल्ममा बेन बाङको हिन्दी डबमा आफ्नो आवाज दिनेछन् भने अजय देवगनले ज्याकी च्यानको...