बिडिएस र एमबिबिएसमा सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी
काठमाडौँ : चिकित्सा शिक्षाका अभियन्ता तथा अनशनकारी डा. गोविन्द केसीले एमबिबिएस तथा बिडिएसमा निजी मेडिकल कलेजमा सिट नबढाउन आग्रह गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डा. केसीले हालकै सिट संख्या बढाइयो भने पुन अनशन बस्ने बताएका छन्। उनले भनेका छन्‚ 'एमबिबिएस सिट...