जलनको दाग हटाउन शल्यक्रिया गरिएका भण्डारीलाई सामान्य वार्डमा सारियो
काठमाडौँ : दायाँ हात र तिघ्रामा रहेको जलनको दाग हटाउने शल्यक्रिया गरिएका सांसद डा चन्द्रकान्त भण्डारीलाई सघन उपचार कक्ष (आइसियु) बाट आज सामान्य वार्डमा स्थानान्तरण गरिएको छ। उपचार अवधिभर उनको स्वास्थ्य अवस्था सामान्य रहेको कीर्तिपुर अस्पतालले जनाएको छ। उनलाई गएको शुक्रबार...