सांसदलाई विकाससँग जोड्ने गरी बजेट आउनुपर्छ : सांसद रोकाया
काठमाडौँ : राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले आगामी बजेट सांसदलाई विकाससँग जोड्ने गरी आउनुपर्ने बताएका छन्। मंगलवार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२।८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले सांसदको भूमिका...