हेलिकप्टरको मद्दतले नियन्त्रणमा लिइयो तारेभिरको आगो
काठमाडौंको तारेभिर जंगलमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरको मद्दतमा नियन्त्रणमा लिइएको छ। गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बालुवास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगलमा बिहान पौने १० बजेदेखि आगलागी सुरू भएको थियो। आगो नियन्त्रणमा लिन गृह मन्त्रालयको निर्देशन र काठमाडौं जिल्ला प्रशासन कार्यालयले...
