बर्लिनालेमा 'यल्लो लेटर्स' बन्यो सर्वश्रेष्ठ फिल्म, यी हुन् प्रमुख अवार्ड विजेताहरू
बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभल (बर्लिनाले) को यस वर्षको मुख्य अवार्ड 'यल्लो लेटर्स' (गेल्बे ब्रिफे) ले जितेको छ। ७६ औं संस्करणको फेस्टिभलमा टर्की मूलका जर्मन निर्देशक इल्केर चाटक निर्देशित फिल्मले मुख्य अवार्ड 'गोल्डेन बियर' जितेको हो। टर्कीको परिवेशमा आधारित तर जर्मनीमा छायांकन...
