एमाले परित्याग गरी पूर्वमेयर रमेश मर्हजन र पूर्ववडाअध्यक्ष न्हुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्ववडाअध्यक्ष न्हुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' तथा नेता वामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय...
