'ओ रोमियो' ले अहिलेसम्म कति कमायो?
भारतीय फिल्म 'ओ रोमियो' ले भारतमा ५३ करोड भारू ग्रस कमाइ गरेको छ। शाहिद कपूर र तृप्ति डिमरी अभिनीत फिल्मले ९ दिनमा उक्त कमाइ गरेको हो। विकडेजमा फिल्मको कमाइमा गिरावट आएको थियो। शनिबार कमाइमा बृद्धि भएको भारतीय संचारमाध्यमले जनाएका छन्।...
