फागुन २९ मा रिलिज हुने 'लालिमा' को टिजर सार्वजनिक
प्रदर्शन तयारीमा रहेको फिल्म 'लालिमा' को टिजर सार्वजनिक भएको छ। तीन हजार यौनकर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको भनिएको फिल्मको निर्माणपक्षले आइतबार दोस्रो टिजर सार्वजनिक गरेको हो। टिजर शीर्ष अभिनेत्री रोशनी कार्की केन्द्रित छ। एक मिनेटको टिजरमा रोशनीसँग अभिनेत्री सुष्मा...
