अर्काको आस्थामा चोट पुर्याउने काम नगर्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्याउने काम नगर्न आग्रह गरेको छ। पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका घटनालाई स्मरण गर्दै कांग्रेसले उक्त आग्रह गरेको हो। पार्टी कार्यालय बिपी नगर सानेपामा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले शान्तिपूर्ण, भयरहित,...
