ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

२६१४ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ६ अर्ब ६९ करोडमा सीमित

११ मिनेट अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।  नेप्से २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।  अघिल्लो कारोबार दिन ८ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ६ अर्ब ६९ करोड...

फ्रान्सको लियोनमा हजारौं मानिसहरू किन निस्किए सडकमा?

१८ मिनेट अघि   सेतोपाटी

फ्रान्सको लियोन शहरमा शनिबार हजारौं मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरे। उनीहरूले आफ्नो पहिचान गोप्य राख्न अनुहारमा मास्क र चस्मा लगाएका थिए। प्रदर्शन क्रममा उनीहरूले ठूलो ब्यानर बोकेका थिए। जसमा लेखिएको थियो- क्वेन्टिन डेरान्कलाई न्याय दे। दक्षिणपन्थी कार्यकर्ता डेरान्कको गत साता...

राष्ट्रिय लिग : एपिएफ उक्लियो शीर्ष स्थानमा

२२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब शीर्ष स्थानमा उक्लिएको छ।  आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भाएको खेलमा एपिएफले नव जन जागृति युवा क्लब सिमरालाई ४-१ गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो।  खेलमा अग्रता भने नव  जन जागृतिले...

उद्योग वाणिज्य महासंघमा तात्दै चुनावी माहोल

३९ मिनेट अघि   सेतोपाटी

चैतमा हुने निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरू भएको छ।  आगामी चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि विभिन्न समूहहरूले उम्मेदवारी घोषणा...

बालेनलाई लक्ष्य गर्दै ओलीले भने- पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने रे!

४३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको बताएका छन्।  आइतबार झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै पालिका चलाउन नसक्नेले देश चलाउँछु भनेर चुनावमा आएको भनेका हुन्।  ...

निर्वाचन सुरक्षाका लागि जिल्लामा पठाइए थप प्रहरी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा थप प्रहरी पठाएको छ। आइतबार महाराजगन्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीलाई बिदाइ गरिएको हो। ३ हजार भन्दा बढी प्रहरीलाई पहिलो लटमा विभिन्न...

फिल्म 'राम नाम सत्य' को पहिलो गीत 'धागोले बाटेको' सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'राम नाम सत्य' को पहिलो गीत 'धागोले बाटेको' सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार बाबुल गिरी र रचना रिमालको स्वर रहेको गीत सार्वजनिक गरेको हो। यसको भिडिओमा फिल्मका शीर्ष कलाकार अभिनेता विराज भट्ट र अभिनेत्री सुपुष्पा भट्ट फिचर्ड छन्।...

१० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छ- उद्योगमन्त्री सिन्हा

१ घण्टा अघि   सेतोपाटी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन्।  आइतबार  राजधानीमा आयोजित कार्यक्रममा उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको...

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

२ घण्टा अघि   सेतोपाटी

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन...

काठमाडौं महानगरपालिकामा जग्गा सम्बन्धी भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकामा जग्गा सम्बन्धी भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ।  आइतबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले काठमाडौं महानगरपालिकामा भू–सेवा केन्द्र सञ्चालनको उद्घाटन गरेका हुन्। उनले संविधानमा सिंहदरबारको अधिकार तल्लो तहसम्म लैजानुपर्ने...

निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी विजयको तयारीमा छौं- ओली

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन रोक्ने प्रयास भइरहेपनि आफूहरू नअल्मलिकन विजयको तयारीमा लागेको बताएका छन्।  आइतबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले विजयको तयारीमा रहेको बताए।  ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन...

'निर्वाचन पर्यवेक्षणको नाममा अवाञ्छित गतिविधि हुनसक्छन्, सचेत रहुनपर्छ'

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन पर्यवेक्षण गर्न आउने संस्था तथा व्यक्तिहरूले निहित स्वार्थपूर्तिका गतिविधि गर्नसक्ने बताएका छन्।  आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आयोगबाट अनुमति लिएर निर्वाचन पर्यवेक्षणमा खटिएका व्यक्तिहरूको गतिविधिमाथि निगरानी गरिदिन सञ्चार माध्यमलाई आग्रह गरे। उनका...

'आबाट आमा २' को घोषणा, दसैंमा प्रदर्शन हुने

२ घण्टा अघि   सेतोपाटी

चन्द्र पन्त निर्देशित सुपरहिट फिल्म 'आबाट आमा' को सिक्वेल निर्माण हुने भएको छ। आइतबार अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर 'आबाट आमा २' को घोषणा गरिएको हो।  माघ १६ गतेदेखि प्रदर्शनमा आएको 'आबाट आमा' सुपरहिट भएसँगै यसको सिक्वेलको घोषणा गरिएको हो।  'आबाट...

भेरी नदीमा एक महिला बेपत्ता

२ घण्टा अघि   सेतोपाटी

सल्यानस्थित भेरी नदीमा बेपत्ता एक महिला अझै फेला परेकी छैनन्।  बनगाड कुपिण्डे नगरपालिका–६, सुनौलीस्थित माइती घरमा बस्दै आएकी २१ वर्षीया पुष्पा सिंह शुक्रबार बिहान साढे ११ बजेतिर बेपत्ता भएकी थिइन्।  जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले सिंहको खोजी कार्य जारी रहेको बताए।  बेपत्ता...

निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैन- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्।  आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताएका हुन्।  उनले तोकिएकै मिति र...

अर्जुन पराजुलीको शब्द, रतन देवकोटाको स्वरमा 'सहिदकी आमा' सार्वजनिक (भिडिओ)

३ घण्टा अघि   सेतोपाटी

म्युजिकल फिल्म 'सहिदकी आमा' सार्वजनिक गरिएको छ। राजनीतिक आन्दोलनका नाममा निभाइएका सपनाहरू र रित्तिएका काखहरूको पीडालाई केन्द्रमा राखेर 'सहिदकी आमा' तयार पारिएको हो। यसले द्धन्द्धले छोडेको कहिल्यै नपुरिने घाउलाई मार्मीक रूपमा प्रस्तुत गरेको छ। सहिदको रगत खेर नजाओस् भन्ने भाव...

भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्- राजेन्द्र लिङ्देन

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन्।  बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजार चोटि विचार...

देश बनाउने र जलाउनेबीचको लडाइँमा एमालेको जित अनिवार्य छ- ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाइँको रूपमा चित्रण गरेका छन्।  झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गरे। आफ्ना पुराना राजनीतिक...

इरानमा फेरि सुरू भयो विद्यार्थीहरूको प्रदर्शन

३ घण्टा अघि   सेतोपाटी

इरानमा विद्यार्थीहरू पुनः आन्दोलित भएका छन्। राजधानी तेहरान सहित विभिन्न  विश्वविद्यालयहरूमा प्रदर्शन सुरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा त्यहाँ विद्यार्थीहरू प्रदर्शनमा ओर्लिएका छन्। तेहरानको शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी परिसरमा ठूलो संख्यामा विद्यार्थीहरू मार्च गरिरहेको...

सिलिगुडीमा पहिलोपटक गुञ्जिँदै नेपथ्य

४ घण्टा अघि   सेतोपाटी

पूर्वोत्तर भारतको प्रवेशद्वार तथा पश्चिम बंगाल र सिक्किमका पहाडी बस्तीहरूको बिसौनी सिलिगुडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुने भएको छ। नेपथ्यले आगामी शनिबार (फेब्रुअरी २८) त्यहाँ नेपाली लोकरक प्रस्तुत गर्नेछ।  ब्यान्डका लागि सिलिगुडी कन्सर्ट सन् २०२६ मा नेपाली सिमाना बाहिरको पहिलो...

नारायण ढकालको उपन्यास 'जगज्जननी उसकी आमाको नाम होइन' सार्वजनिक

४ घण्टा अघि   सेतोपाटी

साहित्यकार नारायण ढकालको छैटौं उपन्यास 'जगज्जननी उसकी आमाको नाम होइन' सार्वजनिक गरिएको छ। पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो। ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो। लोकार्पण कार्यक्रममा...

२५ वर्षीया सृष्टि अस्ट्रेलियामा हाँकिरहेकी छन् आफ्नै कम्पनी

४ घण्टा अघि   सेतोपाटी

रौतहटकी सृष्टि शाहले अस्ट्रेलियामा ल फर्म (कानुनी परामर्श संस्था) सञ्चालन गरेको पाँच महिना भयो। उनको कम्पनीको नाम 'ब्राइटेन ल' हो। उनी उक्त कम्पनीकी सोलिसिटर हुन्। उनका अनुसार सोलिसिटर भनेको कानुनी व्यवसायमा संलग्न वकिल हो, जसले सेवाग्राहीलाई कानुनी सल्लाह दिने, मुद्दासम्बन्धी...

कानुनप्रतिको विश्वासमाथि प्रश्न गर्ने नाटक प्राइमा फेसिया (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

कानुनी प्रणालीप्रतिको विश्वासमाथि प्रश्न उठाउने नेपाली रुपान्तरण नाटक 'प्राइमा फेसिए' यतिबेला टेकुस्थित कौशी नाटकघरमा नियमित मञ्चन भइरहेको छ। एकजना सफल वकिल, जो यौन दुराचारका आरोपित पुरुषहरूको पक्षमा वकालत गर्दै कानुनी प्रणालीप्रति दृढ विश्वास राख्छिन्। तर जब उनी स्वयं यौन हिंसाको...

युनाइटेड मोदीको लाभांश घोषणा, बोनस सेयर कति?

४ घण्टा अघि   सेतोपाटी

युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण...