२६१४ विन्दुमा झर्यो नेप्से, कारोबार रकम ६ अर्ब ६९ करोडमा सीमित
आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ६ अर्ब ६९ करोड...
