जलेको सर्वोच्च अदालतमा कसको भयो पहिलो सुनुवाइ?
ध्वस्त भएको सर्वोच्च अदालतमा बिहीबार पहिलो इजलास बस्यो। जलेको भवन र गाडीहरूको छेउमा त्रिपाल टाँगेर बसिएको इजलासमा पहिलो सुनुवाइ भयो फिरोज आलमको मुद्दाको। एउटा त्रिपालमुनि सर्वोच्चका कर्मचारीहरू बसे। उनीहरू सेवाग्राहीलाई सोधपुछ गर्न, रिट दर्ता गर्न र सहजीकरणका लागि बसेका हुन्। त्यसैको छेवैमा अर्को...