टेनिस बल टी–१० क्रिकेट : ट्रायलमा १५ सय खेलाडी सहभागी, २५० लाई अक्सनका लागि छनोट गरिने
डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) को ट्रायल सम्पन्न भएको छ। देशभर विभिन्न स्थानमा सम्पन्न भएका ट्रायलमार्फत खेलाडीहरु लाई छनोट गर्ने प्रक्रिया सकिएको छ। मङलबार काठमाडौंको...