ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लक्ष्मी इलेक्ट्रोटेकले आयोजना गर्यो वार्षिक ह्वर्लपुल ‘पार्टनर्स मिट २०२५’

२ मिनेट अघि   सेतोपाटी

लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रालिले काठमाडौं आफ्नो वार्षिक ह्वर्लपुल ‘पार्टनर्स मिट २०२५’  सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए।  कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको ह्वर्लपुल लिमिटेडका निर्देशक-कि अकाउन्ट तथा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षी महानेटबीच भेटवार्ता

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र...

सामसङ नेपालले ल्यायो ‘दसैंको मुड, सबै गुड’ अफर

५ मिनेट अघि   सेतोपाटी

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले दसैंको अवसरमा ‘दसैंको मुड, सबै गुड’ अफर घोषणा गरेको छ। भदौ २५ देखि असोज २४ गतेसम्म लागू हुने यो योजनाअन्तर्गत सामसङ टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनमा विशेष छुट र आकर्षक उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ। यस अफरमा...

आजबाट खुल्यो बुङ्गल हाइड्रोको आइपिओ

९ मिनेट अघि   सेतोपाटी

सर्वसाधारणका लागि बुङ्गल हाइड्रो कम्पनीको आइपिओ खुला भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुलाएको थियो।  कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको...

दुई पोस्टरमा यस्तो देखियो फिल्म 'हर्ष'

२२ मिनेट अघि   सेतोपाटी

निर्देशक एकता पौडेलको पहिलो फिचर फिल्म 'हर्ष' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पारिवारिक कथामा आधारित यो फिल्म मंसिर १२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। सोमबार बिहान सार्वजनिक गरिएका दुई पोस्टरमध्ये पहिलोमा मुख्य कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र शर्मिला मल्ललाई...

किसानको मकैबाली किराले खाएपछि अनुगमन गर्न बारीमै पुगे मन्त्री

३७ मिनेट अघि   थाहाखबर

कर्णाली : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह खेतबारीमै पुगेर मकैबालीको अनुगमन गरेका छन्। रोग र किराले मकैबाली नष्ट गरेको किसानको गुनासोपछि उनले अनुगमन थालेका हुन्। दैलेखेको गुराँस गाउँपालिका-४ साल्तडाका किसानले मकैमा रोग लागेको जनाउँदै फोन गरेका थिए। किसानले फोन...

अनुशासन कारबाही सिफारिस भए पनि निर्णय नभएकाको क्रियाशील नरोक्ने कांग्रेसको निर्णय

५२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले अनुशासन कारबाहीका लागि सिफारिस आए पनि कारबाही निर्णय भइनसकेका कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ। अनुशासन समितिमा उजुरी परेका नेता, कार्यकर्ताहरूको क्रियाशील सदस्यता मातहत समितिले रोक्दै आएको थियो। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबारको बैठकले...

अफगानिस्तानमा मध्यरातमा गएको भूकम्पमा परी २५० जनाको मृत्यु , ५ सयभन्दा बढी घाइते

५५ मिनेट अघि   सेतोपाटी

अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा २५० जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। अफगानिस्तानको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको थियो। तालिबान सरकारले पहिलो पटक सार्वजनिक...

२ लाख ५ हजार नाघ्यो सुनको भाउ

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ  : नेपाली बजारमा सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ। शुक्रबार २ लाखबाट उक्लिएको सुनको भाउ २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।  आइतबार सुनको मूल्य २ लाख...

एकै दिन सुन प्रतितोला १७ सय रूपैयाँले बढ्यो, चाँदी पनि महँगियो

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला एक हजार सात सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार...

इन्द्रजात्राका लागि तयारी : हटाइँदै सम्पदामा उम्रेका झारपात

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : इन्द्रजात्राका लागि धमाधम तयारी चलिरहेको छ। मुख्य दिन राष्ट्र प्रमुख, सरकार प्रमुख लगायतले वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ। यसका लागि वसन्तपुर क्षेत्र सिँगार्ने काम भइरहेको छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा पलाएको...

गजामा हमास प्रवक्ता मारिएको इसराइलको दाबी

१ घण्टा अघि   सेतोपाटी

इसराइलले गजा हमलामा हमासका प्रवक्ता अबु ओबेइदालाई मारेको दाबी गरेको छ। गजामा हमासलक्षित सुरक्षा कारबाही बढाउने छलफलका लागि बसेको इसराइली सुरक्षा क्याबिनेटको बैठकमा अधिकारीहरुले हमास प्रवक्ता ओबेइदा मारिएको ब्रिफिङ गरेका हुन्। प्रवक्ता ओबेइदा मारिएको विषयमा हमासले अहिलेसम्म केही बोलेको छैन।...

'संयुक्त जनआन्दोलन समिति'को कार्यवाहक संयोजकमा धवल शम्शेर

१ घण्टा अघि   सेतोपाटी

'संयुक्त जनआन्दोलन समिति' को कार्यवाहक संयोजक धवल शम्शेर राणालाई दिइएको छ। संयोजक नवराज सुवेदीले आफू विदेश जानुपर्ने भएको उल्लेख गर्दै कार्यवाहक संयोजक धवल शम्शेरलाई तोकेका हुन्। धवल शम्शेर 'संयुक्त जनआन्दोलन समिति' मा आन्दोलन परिचालन समितिका संयोजक पनि छन्। उनी राप्रपाका महामन्त्री...

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ’ हुने

१ घण्टा अघि   थाहाखबर

पर्वत : मुस्ताङको लोमान्थाङको ‘गल्फ कोर्स’लाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डमा’ दर्ता गराउने अभियान सहित ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण आयोजना हुने भएको छ।   चार हजार ७०० मिटर उचाइमा रहेको लोमान्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा...

पहिरोले होक्मा गाउँका ६ घर उच्च जोखिममा

२ घण्टा अघि   थाहाखबर

ताप्लेजुङ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका ६ घर परिवार पहिरोका कारण विस्थापित भएका छन्।   गएरातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन् । स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिराले हाङमाया थुङ्गिम (लिम्बू)...

पोखरीमा डुबेर बालिकाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्लाहीको मलङ्गवा नगरपालिका- ६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको रहेको प्रहरीले जनाएको छ। खेल्ने क्रममा बालिका पोखरीमा गएर डुबेको स्थानीयले बताए। बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा...

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

२ घण्टा अघि   थाहाखबर

थियानजिन : सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओस जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियो। भेटमा...

अवैध सामान आयो भने पनि व्यापारीकै गोदाममा जान्छ : गृहमन्त्री रमेश लेखक

३ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले भन्सार छलेर आउने अवैध कारोबारको नियन्त्रणमा व्यवसायीकै मुख्य भूमिका हुने बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले आइतबार बेलुका आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनले अवैध कारोबारमा ‘मिलेमतो’ हुने बताएका हुन्। ‘विराटनगर क्षेत्रका साथीहरूलाई पनि मैले भनेको...

त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना किन गर्ने, कसरी गर्ने?

३ घण्टा अघि   सेतोपाटी

बिक्रम सम्वत् २०१६ मा त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापना भएपछि उच्च शिक्षामा नेपालले ठूलो फड्को मारेको हो। २०४६ सालअघि उच्च शिक्षामा त्रिविको एकल जिम्मेवारी थियो। संस्कृत शिक्षाका लागि अलग्गै महेन्द्र संस्कृत विश्वविद्यालय (हालको नेपाल संस्कृत विश्वविद्यालय) बाहेक मुलुकका लागि आवश्यक जनशक्ति...

सीले मोदीलाई भने- चीन र भारत मित्र बन्नु नै सही छनोट हो

३ घण्टा अघि   सेतोपाटी

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात वर्षपछि प्रत्यक्ष भेटवार्ता भएको छ। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को क्षेत्रीय सम्मेलनका लागि आइतबार चीन पुगेका मोदीले पूर्वी सहर टियानजिनमा सीसँग एक घन्टा छलफल गरेका हुन्। यो छलफल चीन-भारत सम्बन्धको नयाँ...

अफगानिस्तानमा ६ म्याग्निच्यूडको भूकम्प, कम्तीमा २० जनाको मृत्यु

३ घण्टा अघि   थाहाखबर

पूर्वी अफगानिस्तानमा गएराति भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेर ४७ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बीबीसीले जनाएको छ। प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या...

प्रधानमन्त्री ओलीले सांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ। चीनका राष्ट्रपति सी चिनफिङको...

नक्कली भुटानी शरणार्थी प्रकरण : एक सरकारी साक्षीको मृत्यु

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नतासम्बन्धी मुद्दाका सरकारी साक्षीमध्ये एकजनाको मृत्यु भएको छ।  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक योजनाका सरकारी साक्षी कुन्दन देवानको मृत्यु भएको काठमाडौँ जिल्ला अदालतले पुष्टि गरेको छ। सरकारी साक्षीले बकपत्र गर्न अटेर...

अफगानिस्तानमा ६ म्याग्नेच्युडको भूकम्प, पाकिस्तानको राजधानीसम्म धक्का

३ घण्टा अघि   सेतोपाटी

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको हो। उक्त क्षेत्र अफगानिस्तानको र पाकिस्तानको सीमाना पर्छ। भूकम्पको धक्का केन्द्रबिन्दुबाट २...