ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बल्झियो कर्मचारीको अनिवार्य अवकाश ५८ कि ५९ वर्ष भन्ने विवाद

१ मिनेट अघि   सेतोपाटी

संघीय निजामती सेवा विधेयक छलफलका क्रममा कर्मचारीको अनिवार्य अवकाश कति वर्षमा हुने भन्ने विषयले फेरि विवाद उत्पन्न गरेको छ। प्रतिनिधि सभामा विधेयक रहँदा पनि यो विषय विवादित थियो। सहमति जुटाएर राष्ट्रिय सभामा पठाइएको विधेयकमाथि पुन: विवाद देखा परेको हो। संघीय मामिला...

प्रदीप ज्ञवालीको आक्रोश : वडामा चुनाव जिताउन नसक्नेहरू पनि एमालेका नेता !

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने केही पदाधिकारी रहेको बताएका छन्। सोमवार काठमाडौँमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीका केही पदाधिकारीले ठूलाठूला कुरा गरे...

राष्ट्र बैंकले नवप्रवर्तनलाई निरूत्साहित गर्ने कि अवसरमा बदल्ने?

१६ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले हालै लक्ष्मी सनराइज बैंकको विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज–नेक्स्टमा रोक लगाउने निर्णय गर्‍यो। यसले नेपालका वित्तीय र प्रविधि क्षेत्रमा चिन्ता तथा आत्मचिन्तनको लहर ल्याएको छ। यो प्लेटफर्मको प्राविधिक मेरूदण्ड निर्माण गर्ने फोन–नेक्स्ट कम्पनीका संस्थापकहरूमध्ये म पनि एक...

मालढुंगामा गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीबीच बैठक, यस्ता छन् सहमति

२८ मिनेट अघि   सेतोपाटी

गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीबीच स्याङ्जाको गल्याङ नगरपालिका १ मालढुंगामा छलफल भएको छ। गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी मुख्यमन्त्री चेतनारायण आचार्यबीच मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठक भएको हो। गण्डकी र लुम्बिनी प्रदेशको समग्र विकासका लागि साझा प्रयत्नका लागि उक्त बैठक भएको हो।...

भिडले अनाहकमा गराएको सय पटक उठबस!

३४ मिनेट अघि   सेतोपाटी

घटना सन २००७ मार्चको हो जुन बेला म एनजिओकर्मी थिएँ। हामी मूलतः सडकमा बस्ने, काम गर्ने बालबालिकाहरूसँग काम गर्दथ्यौँ। म त्यहाँ नोकरी गर्दथेँ। हाम्रो अफिस डिल्लीबजारमा थियो, शाखाहरू नारायणगढ लगायत अन्य स्थानमा पनि थियो। हामी अफिसमै रहेको बेला दिनको तीन...

धरानका मेयर हर्क साम्पाङको स्वागतमा काठमाडौँमा र्‍याली (तस्वीरहरू)

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमवार विमानस्थलमा र्‍यालीसहित स्वागत गरिएको छ। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकले मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका हुन्। मेयर साम्पाङले र्‍यालीका लागि धन्यवाद दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा...

कीर्तिमानी रकममा लिभरपुलमा आबद्ध भए इसाक

४९ मिनेट अघि   सेतोपाटी

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले न्युकासल युनाइटेडका स्ट्राइकर अलेक्जेन्डर इसालाई १२५ मिलियन पाउन्डमा सम्झौता गर्ने भएको छ। यो प्रिमियर लिगको कीर्तिमानी रकमको सम्झौता हो। बिबिसी स्पोर्ट्सका अनुसार स्विडेनका अन्तर्राष्ट्रिय खेलाडी इसाक र लिभरपुलबीचको सम्झौता पक्का भएको हो। न्युकासलका अनुसार यो...

युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन जेनेभा गइन् उपमेयर डंगोल

५० मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेकी छन्। सोमबार भदौ १७ गतेदेखि १९ सम्म द फोरम अफ योङ ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि आयोजित सम्मेलन सहभागी हुन उपमेयर डंगोल जेनेभा गएकी हुन्।  फोरममा...

एनआरएनए कप २०२५ को तयारी अन्तिम चरणमा

५२ मिनेट अघि   सेतोपाटी

एनआरएनए कप २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी, स्थानीय समन्वय परिषद् (एलसिसी)बायर्नको मुख्य सहकार्य र म्युनिखस्थित विभिन्न नेपाली संघ संस्थाहरूको संयुक्त पहलमा एनएफटी म्युनिख टिमले आगामी ६ सेप्टेम्बर २०२५ मा आयोजना गर्न लागेको हो।...

८ महिनापछि पक्राउ परे सुस्मिताका हत्या आरोपी

५५ मिनेट अघि   सेतोपाटी

बर्दियाकी २७ वर्षीया सुस्मिता थारूको हत्या आरोपी ८ महिनापछि पक्राउ परेका छन्। मधुवन नगरपालिका वडा नम्बर २ गंगापटुवाका ३६ वर्षीय गोपी भन्ने कनोहे थारू पक्राउ परेका हुन्। उनी भदौ ५ गते पक्राउ परेका हुन्। ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी सुस्मिता २०८१ पुस १८ गतेदेखि बेपत्ता...

ग्रिसकी चान्तभा महिला भलिबल लिग खेल्न नेपालमा

१ घण्टा अघि   सेतोपाटी

ग्रिसकी भलिबल खेलाडी इभानजेलिया चान्ताभा एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आएकी छिन्।  उनी कर्णाली यशभिसमा आबद्ध भएकी थिइन्। कर्णालीमा आबद्ध भएसँगै उनी लिगका सोमबार नेपाल आएकी हुन्।  आउटसाइड हिटर चान्तभाले दर्जन बढी देशका लिगबाट खेलिसकेको कर्णालीले जनाएको छ।  उनीसँगै...

जनता समाजवादी नेपालको पार्टी कार्यालयमा शिक्षकको धर्ना (तस्वीरहरू)

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यालयमा बालकुमारीमा आज धर्ना दिएका छन्। पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यालयमा धर्ना बसी ध्यानाकर्षणपत्र बुझाए। शिक्षक महासंघले  नेपाली कांग्रेसको...

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६२२ पुग्यो

१ घण्टा अघि   सेतोपाटी

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ जना पुगेको छ। नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रविन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको हो। सोमबार दिउँसोसम्म मृत्यु हुनेको सङ्ख्या ६२२ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले...

एभरेष्ट महिला भलिबल लिगअघि टिम राजेश भर्सेस टिम धनराज प्रदर्शनी खेल

१ घण्टा अघि   सेतोपाटी

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण सुरु हुनु अघि पोखराको लेकसाइड हलन्चोकमा भदौ १९ मा दिनको टिम राजेश र टिम धनराज बीच प्रदर्शनी भलिबल खेल आयोजना हुने भएको छ।  यो खेलमा नेपालका चर्चित अभिनेता राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर...

‘रोड टु आइपिओ’ कार्यशाला सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

एनआइएमबी एस क्यापिटल, पायनियर ल एसोसिएट र इक्रा नेपाल लिमिटेडको संयुक्त आयोजनामा ‘रोड टु आइपिओ’ कार्यशाला सम्पन्न भएको छ। कर्पोरेट संस्थाहरूलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रक्रियागत जानकारी तथा रणनीतिक मार्ग दर्शन प्रदान गर्नु रहेको थियो। एनआइएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत...

करिब ७० हजार मेट्रिक टन रासायनिक मल भित्रदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले अब मलको हाहाकार नहुने दाबी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आइतबार एक कार्यक्रममा भारतबाट मल आउने क्रममा रहेकाले अब किसानले सहजै पाउने बताए।  कति आउँदै छ मल  ? मन्त्रालयले जनाएअनुसार हाल ६९ हजार २२७ मेट्रिक...

यात्रा भित्रको यात्रा!

१ घण्टा अघि   सेतोपाटी

काठमाडौँमा सरकारी काम सकेर नेपालगन्ज हुँदै जुम्ला आउनको लागि नेपाल एयरलाइन्सको टिकट लिएको थिएँ, सरकारी जहाज र सस्तो भाडा भएकोले। काठमाडौँ-रुकुम-नेपालगन्जको फ्लाइट सेड्युल थियो त्यो दिनको। हुन त अरू प्राइभेट एयरलाइन्स पनि थिए तर हवाई टिकट दर सस्तो भएकोले नेपाल...

सम्पदा लघुवित्तमा जागिरको अवसर

१ घण्टा अघि   सेतोपाटी

सम्पदा लघुवित्तमा जागिर अवसर खुलेको छ। कम्पनीले सुपरिवेक्षक/वरिष्ठ सहायक, शाखा प्रमुख र कनिष्ठ सहायकमा आवेदन माग गरेको हो।  इच्छुक नेपाली नागरिकले सूचना सार्वजनिक भएको १५ दिनभित्र आवेदन दिनुपर्ने छ।  सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने...

१० वर्षपछि बढ्यो आरोहण शुल्क, कुन हिमाल चढ्न कति?

१ घण्टा अघि   सेतोपाटी

सरकारले आज (भदौ १६) बाट लागू हुने गरी हिमाल आरोहणको दस्तुर बढाएको छ। सरकारले गत मंसिरमा स्वीकृत गरेको पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मा शुल्कको नयाँ व्यवस्था गरेको हो। यससँगै आरोहण दस्तुर बढाइएको पर्यटन विभागले जनाएको छ। विभागका महानिर्देशक नारायण...

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

१ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन्। यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले...

प्रियंका रानी जोशी एमजी एस–फाइभ इभीको ब्रान्ड एम्बासडर

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीलाई एमजी एस–फाइभ इभी को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। काठमाडौंस्थित शोरूममा एक समारोहकाबीच दुई वर्षे सम्झौताअनुसार प्रियंकाले एमजी एस–फाइभ इभीलाई विज्ञापन र प्रवर्धनात्मक गतिविधिमा प्रतिनिधित्व गर्ने...

अफगानिस्तान भूकम्प अपडेट : ६०० भन्दा बढीको मृत्यु

१ घण्टा अघि   थाहाखबर

अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि घरहरू भत्किएपछि ठूलो उद्धार अभियान सुरु भएको छ। यस विपत्तिमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो। देशको पूर्वी भागमा...

वीरगन्जमा हैजा महामारी: गम्भीर प्रकारका झाडापखलाका ८५८ जना र १७३ हैजाका बिरामी,१७ जना अझै आसियुमै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : वीरगञ्जमा थप २६  जना गम्भीर प्रकारको झाडापखालाका बिरामी भेटिएका छन्। यो सँगै जिल्लामा भेटिने गम्भीर प्रकारका झाडापखालाका  कुल संक्रमितको संख्या ८ सय ५८ जना पुगेको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार आज बिहान सम्मको विवरण ८ सय ५८ जना मध्ये १७...

रास्वपाले स्थगित गर्‍यो उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित गरेको छ। सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तय भएकोमा स्थगित भएको हो। रास्वपा प्रवक्ता मनिष झाका अनुसार 'विशेष कारणवश पत्रकार...