राष्ट्रपतिलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले रोक्दैन : एमाले उपाध्यक्ष पाण्डे
काठमाडौँ : नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले नरोकेको बताएका छन्। सोमवार काठमाडौँमा आयोजित नेकपा एमालेको लोकतन्त्रीकरण विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधानमा नरहेको व्यवस्थालाई कुनै एउटा पार्टीले विधान...