सामसङ नेपालले ल्यायो ‘दसैंको मुड, सबै गुड’ अफर
इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले दसैंको अवसरमा ‘दसैंको मुड, सबै गुड’ अफर घोषणा गरेको छ। भदौ २५ देखि असोज २४ गतेसम्म लागू हुने यो योजनाअन्तर्गत सामसङ टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनमा विशेष छुट र आकर्षक उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ। यस अफरमा...