दुई पोस्टरमा यस्तो देखियो फिल्म 'हर्ष'
निर्देशक एकता पौडेलको पहिलो फिचर फिल्म 'हर्ष' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पारिवारिक कथामा आधारित यो फिल्म मंसिर १२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। सोमबार बिहान सार्वजनिक गरिएका दुई पोस्टरमध्ये पहिलोमा मुख्य कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र शर्मिला मल्ललाई...