ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुई संसदीय समितिको बैठक बस्दै

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बिहीबार बस्दैछ।  दिउँसो साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ।  बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ।  बैठकमा नेपाल कानून समाजका...

आज प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची

९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर...

बंगलादेशको राष्ट्रिय फुटबल टोली काठमाडौंमा

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालसँगको दुई मैत्रीपूर्ण खेलको लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली बुधबार काठमाडौं आएको छ। बंगलादेशको टोली राति साढे ८ बजे त्रिभुवन विमानस्थलमार्फत् नेपाल आइपुगेको हो। नेपाली र बंगलादेशबीच यही भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल...

साँघुरो ठाउँमा पनि मोड्न मिल्ने सस्तो चिनियाँ कार, कति पर्छ मूल्य?

१५ मिनेट अघि   सेतोपाटी

कार किन्ने रहर भएर पनि महँगो मूल्य तिर्न नसकेर मन मार्नुपरेको छ? छ भने चिनियाँ अटोमोबाइल कम्पनी जिनपेङले नेपाली बजारमा ल्याएको पहिलो मोडल 'लिङबक्स इको–१' ले तपाईंको रहर पूरा गर्न सक्छ। कम मूल्यका सवारी साधन उत्पादनका लागि परिचित जिनपेङको यो...

आज कहाँ-कहाँ वर्षा?

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।...

नेपाल ताजकिस्तानसँग पराजित

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिता पराजित भएको छ।  बुधबार दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न समूह ‘के’को आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ताजकिस्तानसँग ४–० को पराजय बेहोर्यो । ताजकिस्तानका लागि फरवार्ड अजिजबोएभ मुहम्मादालीले दुई तथा रक्षक रहमात्शोह...

प्रतिनिधिसभामा आज यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ

२९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित...

एएफसी यू-२३ एसिया कप छनोटमा नेपालको खराब सुरुवात

६ घण्टा अघि   सेतोपाटी

एएफसी यू -२३ एसिया कप छनोटको समूह 'के'को खेलमा नेपालले खराब सुरुवात गरेको छ। बुधबार राति सकिएको खेलमा नेपाललाई‌ घरेलु टोली ताजिकिस्तानले पराजित गरेको हो। खेलमा नेपाल ४-० ले पराजित भयो। पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा तीन...

पाँचदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासीवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औँ वार्षिकोत्सव कार्यक्रममा आज सहभागी भएका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा शनिवार ओली...

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

८ घण्टा अघि   थाहाखबर

गोरखा : कतारमा मृत्यु भएका सिरानचोक गाउँपालिका-५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन्।  वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। ४२ वर्षीय बराम केही...

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड

८ घण्टा अघि   थाहाखबर

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका छन्। तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको ३९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै भण्डारीले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने उल्लेख गरे। तनहुँ...

बर्डफ्लु देखिएपछि कुखुराजन्य पदार्थ आयातमा रोक

८ घण्टा अघि   थाहाखबर

महेन्द्रनगर : भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ। जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमा नाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल...

संसद्‌मा ४९ जना सांसद मात्रै भएपछि विधेयक अघि बढेन

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत हुन सकेन। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उक्त प्रस्ताव पेस गरेका थिए। सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि...

माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको पुतलीसडकमा बाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ। ठक्करबाट घाइते भएकामध्ये एकजनाको गम्भीर घाइते रहेका छन्।​ ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ-१ की ५ वर्षीया आशिका राई घाइते भएकोमा...

सर्वोच्चले गण्डकी सरकारलाई भन्यो– निर्देशनालय खारेजीको आधार र कारण पेस गर्नू

९ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई आफूमातहतको निर्देशनालय र जिल्ला कार्यालयहरू खारेज गर्नूका आधार र कारण पेस गर्न आदेश दिएको छ। निर्देशनालय र जिल्ला कार्यालय खारेजीका निर्णय छलफलबाट टुंगो लगाउनुपर्ने भन्दै सर्वोच्चले आदेशमा कार्यालयहरू तत्कालका लागि यथास्थितिमा राख्न भनेको छ। सर्वोच्चले भदौ...

न्याय सेवातर्फ ३० जनाको सरूवा, को कहाँ? (सूची)

९ घण्टा अघि   सेतोपाटी

न्याय सेवा आयोगले ३० जना कर्मचारीको सरूवा गरेको छ। बुधबार न्याय सेवा आयोगको बैठकले कर्मचारीहरूको सरूवा गरेको हो। न्याय समूहका आठ जना सहसचिव, सरकारी वकिलतर्फ ९ जना, न्याय सेवाका एक जना उपसचिव, सरकारी वकिलतर्फ १२ जना उपसचिव सरहका कर्मचारीको सरूवा...

सामाजिक सञ्जाल र टेलिभिजन प्रसारण नियमन गर्न सर्वोच्चको परमादेश

९ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सामाजिक सञ्जाल र टेलिभिजन प्रसारण क्षेत्र नियमन गर्न परमादेश जारी गरेको छ। बुधबार न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले सामाजिक सञ्जाल र प्रसारण क्षेत्र नियमन गर्न परमादेश जारी गरेको हो। २०७७ पुस ६ गते अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले...

नेपाल नागरिकता विधेयकमा आमाको पनि वंश कायम : गृहमन्त्री लेखक

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि वंश कायम हुने बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताए। “हामीले यो ऐतिहासिक प्रस्थान गरेका...

सवारी दुर्घटना नाटक र नक्कली कागजातमार्फत् बीमा दाबी, ६ जना पक्राउ

१० घण्टा अघि   सेतोपाटी

झुटा सवारी दुर्घटना खडा गरी बीमा रकम दाबी गर्ने गिरोहमा संलग्न ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी–१४, ललितपुरका ३६ वर्षीय सुनिल महर्जन, सोही स्थानका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं–१४ बस्ने विनोद डंगोल,  सर्लाही घर भएका हाल काठमाडौं-३१ बस्ने सुनिल सापकोटा, पाँचखाल–२, काभ्रे...

रोमाञ्चक बन्दै राष्ट्रिय महिला लिग छनोट

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लबको हारसँगै जारी महिला राष्ट्रिय फुटबल लिग छनोटमा समूह ‘ए’बाट होड रोमाञ्चक बनेको छ।  समूहको शीर्ष दुई टोली सीधै राष्ट्रिय महिला लिगमा छनोट हुने नियम छ। दुवै लिग खेल अन्तिम चरणमा पुग्दा समूहबाट...

मुटुको रोग केही सेकेन्डमै पत्ता लगाउने एआई स्टेथेस्कोप

१० घण्टा अघि   थाहाखबर

एजेन्सी : अनुसन्धानकर्ताले मुटुको रोग तत्काल पहिचान गर्ने प्रविधिबारे खुलासा गरेका छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्वारा सञ्चालित स्टेथोस्कोपले केही सेकेन्डमै मुटुसम्बन्धी तीन प्रकारका रोग पत्ता लगाउन मद्दत गर्न सक्ने बताइएको छ। स्टेथोस्कोपको आविष्कार सन् १८१६ मा भएको थियो। डाक्टरहरूले यसलाई विरामीको शरीरभित्रको आवाज...

शाह वंशसँगै भारतबाट आएका गन्धर्व

१० घण्टा अघि   सेतोपाटी

पोखरा सहरको कथा: अध्याय ७ गाइने दाइको सारंगीले जीवनको कथा भन्छ काम गर्ने भोकै मर्ने चलनको अन्त्य हुनुपर्छ — स्वरः मिलन स्वर्णकार, संगीतः सुशील विश्वकर्मा, शब्दः मोती नेपाली गोरखाका राजा पृथ्वीनारायण शाहले दुईपटक आक्रमण गर्दा पनि कीर्तिपुर जित्न नसकेपछि मनिराम गाइनेलाई बोलाएर भने, 'तिमी...

भूमि ऐन ल्याएर मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र भयोः महन्थ ठाकुर

१० घण्टा अघि   सेतोपाटी

लोकतान्त्रिक समाजवादी नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमि ऐन ल्याएर मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र भइरहेको बताएका छन्।  बुधबार संघीय लोकतान्त्रिक मोर्चामा बोल्दै ठाकुरले उक्त कुरा बताएका हुन्।  'भूमि ऐन मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र भएको छ,' उनले भने। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले...

इन्द्रजात्राका सारथिलाई पाँच लाखसम्मको बिमा

११ घण्टा अघि   थाहाखबर

कीर्तिपुर : यो वर्षको इन्द्रजात्रामा रथ थान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बिमा गरिने भएको छ। गुठी संस्थानद्वारा यो वर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलोपटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो। राष्ट्रप्रमुख...