आजबाट खुल्यो बुङ्गल हाइड्रोको आइपिओ
सर्वसाधारणका लागि बुङ्गल हाइड्रो कम्पनीको आइपिओ खुला भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुलाएको थियो। कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको...