लक्ष्मी इलेक्ट्रोटेकले आयोजना गर्यो वार्षिक ह्वर्लपुल ‘पार्टनर्स मिट २०२५’
लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रालिले काठमाडौं आफ्नो वार्षिक ह्वर्लपुल ‘पार्टनर्स मिट २०२५’ सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए। कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको ह्वर्लपुल लिमिटेडका निर्देशक-कि अकाउन्ट तथा अन्तर्राष्ट्रिय...