बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री आज हुम्ला जाने
काठमाडौँ : कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका- ५ को खार्पुको दोजाम कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्। प्रधानमन्त्री ओली बिहान साढे ८ बजे त्यसतर्फ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनीसँगै भौतिक पूर्वाधार...