मैले कुनैबेला गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै बेला आफूले गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाहलाई एउटै भनेको बताएका छन्। शनिबार स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीबाट निकालेका कारण कोइराला र प्रधानमन्त्रीबाट निकालेका कारण ज्ञानेन्द्र एउटै...