कलंकीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (तस्बिरहरू)
काठमाडौंको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै। फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिनेछन्। फल्चाभित्र प्रकाशका लागि बत्ती...