बागबजारमा महिलाको हत्या प्रकरण: पक्राउ परे पूर्वभारतीय सैनिक
काठमाडौंको बागबजारमा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ। नुवाकोट सूर्यगढी नगरपालिका-१ घर भई तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने २८ वर्षीया विमला तामाङको हत्या भएको थियो। चैत २९ गते साँझ पौने ६ बजेतिर काठमाडौं महानगरपालिका-२८...