यस्तो छ आमिर खानको 'सितारे जमीन पर' को ट्रेलर (भिडिओ)
बलिउड अभिनेता आमिर खानको आगामी फिल्म 'सितारे जमीन पर' को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार आमिर खान टकिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। यस फिल्ममा आमिरले बास्केटबल कोचको भूमिका निर्वाह गरेका छन्। प्रसन्न आरएसले निर्देशन गरेको फिल्ममा आमिर खान...