नेपाल ट्रष्टको १७२ रोपनी जग्गा मोहीको नाममा नामसारी
नेपाल ट्रष्ट ऐन, २०६४ को प्रावधानविपरीत ट्रष्टको स्वामित्वमा रहेको १७२ रोपनी १५ आना जग्गा मोही र निजको हकवालाको नाममा नामसारी भएको खुलेको छ। महालेखा परीक्षकको कार्यालयको ६२ औँ प्रतिवेदनले ट्रष्टको सम्पत्ति संरक्षण र व्यवस्थापनमा गम्भीर लापरबाही भएको देखाएको हो। ट्रष्टको...