नेपालको ऋणभार : २४ खर्ब ३४ अर्ब १० करोड, ब्याज मात्र ८२ अर्ब भुक्तानी
काठमाडौं : नेपाल सरकारले लिएको ऋण भार २४ खर्ब ३४ अर्ब १० करोड रहेको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औँ वार्षिक प्रतिवेदनमा २०८१ आषाढ मसान्तसम्म नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब १० करोड रहेको उल्लेख...