लाङटाङ-क्यान्जिन पदमार्गमा टेलिकमको 'फोरजी' सेवा
नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्यको रूपमा परिचित रहेको लाङटाङ-क्यान्जिन पदमार्गमा 'फोरजी' मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी उक्त मोबाइल सेवा सञ्चालनमा ल्याएको हो। काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको...