मोडल तथा अभिनेत्री कुसुम शर्माले गरिन् इन्गेजमेन्ट
मोडल तथा अभिनेत्री कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन्। उनले प्रेमी विश्व अधिकारीसँग मंगलबार इन्जेजमेन्ट गरेकी हुन्। उनले सामाजिक सञ्जालमा भिडिओ सेयर गर्दै यसबारे जानकारी दिएकी छन्। प्रकाश सपुतको गीत 'सकम्बरी' बाट मोडलिङमा पाइला चालेकी कुसुम पहिलो म्युजिक भिडिओबाटै चर्चामा आएकी थिइन्।...