ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फेरि घट्यो निक्षेपको औसत ब्याजदर, तीन बैंकले बढाए

५८ सेकेन्ड अघि   सेतोपाटी

वाणिज्य बैंकहरूले जेठ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले जेठ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा औसत ५.९५ ब्याजदर प्रस्ताव गरेका छन्। यसअघि वैशाखमा औसत ५.९८ प्रतिशत थियो।  बैंकहरूको ब्याजदर औसतमा घटे पनि तीन वटा...

कलंकीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (तस्बिरहरू)

४ मिनेट अघि   सेतोपाटी

काठमाडौंको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै। फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिनेछन्। फल्चाभित्र प्रकाशका लागि बत्ती...

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

७ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँमा कारोबार...

बढ्यो सुनको भाऊ

१४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको एक लाख ८४...

एक-एक रुपैयाँ उठाएर एमाले पार्टी कार्यालय बनाउँछौं भन्ने पनि निस्किए: प्रधानमन्त्री ओली

१६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक-एक रुपैयाँ उठाएर पार्टी कार्यालय भवन बनाउँछौं भन्ने मानिसहरू पनि निस्किएको टिप्पणी गरेका छन्। गत असोजमा एमालेले भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय भवन शिलान्यास गरेको थियो।...

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन्। वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन...

सरकारले आज संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्त गर्दै

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले आज पूर्णता पाउने भएको छ।  आयोगका अध्यक्ष र सदस्यको नाम टुंगो लागेको छ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएको हो। सर्टलिस्टमा परेका नाममध्येबाट १० जनाको नाम टुंगो...

कलंकी चोकमा यस्तो बन्दैछ काठको बस प्रतीक्षालय- तस्विर

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : फलामको प्रयोग गरी बनाइएको बस प्रतीक्षालय बिग्रिएपछि कलंकीमा काठको नयाँ ‘फल्चा’ बनाइँदैछ। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। बस्नका लागि काठकै मेच राखिनेछ। फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ। काठमाडौं महानगरपालिकाले यसअघि पनि विभिन्न...

कोशी सीमामा ३० दिनभित्र तस्करी नरोके एक्सन लिने गृहमन्त्रीको चेतावनी

५८ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।  बुधबार विराटनगरमा  सुरु कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्रीले तस्करी नियन्त्रणमा ३० दिनभित्र 'अनुभूति हुनेगरी' एक्सन लिन निर्देशन दिएका...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। सोमबार बस्नुपर्ने नियमित बैठक भने यो हप्ता बस्न सकेन। बैठकमा सचिव बढुवादेखि गभर्नर सिफारिस समिति...

प्राकृतिक सुन्दरता र ६०० वर्ष पुरानो बस्ती भएको लोमान्थाङमा किन पुग्न सकेका छैनन् विदेशी पर्यटक?

१ घण्टा अघि   सेतोपाटी

म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ। पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि विभिन्न नीतिका...

नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव प्रभातफेरी (तस्वीरहरु)

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदैछ। वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।  काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू...

नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र कैलालीको गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ।  नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबबाट ५०० रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट ५०० रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा...

लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो। संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले...

अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ विनिमयदर

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ। मंगलबार यसको भाउ १३६ रूपैयाँ ३० पैसा र...

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ। विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरु प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि संवाद आयोजना गर्न लागिएको हो। ...

६ वटा दमकल प्रयोग गरी नियन्त्रणमा लिइयो मखन गल्लीको आगलागी

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको मखन गल्लीमा भएको आगलागी नियन्त्रणमा आएको छ। बुधबार बिहान ६:४५ बजे काठमाडौं महानगरपालिका-२४ स्थित मखन गल्लीको दुई घरमा लागेको आगो झन्डै डेढ घन्टापछि नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ‍आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी,...

भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

२ घण्टा अघि   थाहाखबर

काभ्रे : पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन्।   साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन्। जग्गा नापीका...

मखनटोलमा आगलागी अपडेट, एकजनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास ‘लिक’ भई आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन । ...

मेयर–वडाध्यक्ष विवादले काम ठप्प, दस महिनामा फेरिए ४ प्रमुख प्रशासकीय अधिकृत

२ घण्टा अघि   सेतोपाटी

झट्ट हेर्दा भवन दरबार जस्तो छ। कर्मचारीको चहलपहल पनि राम्रै देखिन्छ। तर काम? लगभग शून्य। चितवनको राप्ती नगरपालिकाका प्रायः कर्मचारीलाई आफ्नो शाखा अन्तर्गत के काम भइरहेको छ भन्ने जानकारीसम्म छैन। योजना कति सम्पन्न भए, बजेट कति खर्च भयो भन्ने जानकारी मेयर,...

काठमाडौंको मखन गल्लीमा आगलागी, भेटियो एक जनाको शव

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ। काठमाडौं महानगरपालिका-२४ मखन गल्लीको सुरज आर्केड पछाडि रहेको चार तले कच्ची घरमा बुधबार बिहान ६:५० बजे आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आगलागी भएको उक्त घर  दयाराम श्रेष्ठको...

बिहेघरमा गाडिएको बाँस ढलेर हाइटेन्सन लाइन छुँदा दुई वृद्धको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

मोरङको रतुवामाइमा करेन्ट लागेर दुई जना वृद्दाको ज्यान गएको छ। रतुवामाई नगरपालिका–३ मिर्चा डागीमा विवाह समारोहमा माइक बाँधिएको बाँसले हाई टेन्सन लाइनको तारमा छुँदा करेन्ट लागेर दुई वृद्ध महिलाको मृत्यु भएको हो। स्थानीय नीरज कुमार सिंहको बिबाहमा बाँधिएको माइकको बाँस...

काठमाडौंको मखनमा आगलागी

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं​ महानगरपालिका- २४ स्थित मखनटोलस्थित एक घरमा आगलागी भएको छ। मखन टोलको महादेव चोकस्थित घरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। काठमाडौं र ललितपुर महानगरको दमकलबाट आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले बताएको छ। आगलागी भएको घरमा रहेकाको उद्धार गरेको...

बिहेमा नाचगान गरिरहेकामाथि हाइटेन्सनको करेन्ट लाग्दा २ महिलाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

विराटनगर : मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ।  गएराति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो।छिमेकी मंगललाल सिंहका छोराको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई...