मौसमले साथ दिएन सगरमाथा चढ्न, अवरोध पुर्याउँदै तीव्र गतिको हावा
काठमाडौँ : वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ। तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ। पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो। विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा...