मौसमविदलाई प्रश्न– पनौतीमा एक्कासि कसरी आयो बाढी?
गत असोज १० देखि १३ गतेसम्म परेको रेकर्ड ब्रेकिङ वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्र तहसनहस बनाएको थियो। रोशी किनारका बस्ती र सडक खण्डहर बनेको थियो। त्यस क्षेत्रमा सञ्चालित क्रसर, ढुंगा तथा बालुवा खानीले उक्त विध्वंशमा सहयोगी भूमिका खेलेको थियो। क्रसर...