पनौतीमा एक्कासी आएको भारी वर्षापछिको अवस्था, तस्वीरहरू
काठमाडौँ : काभ्रेको पनौतीमा आज एक्कारी भीषण वर्षा भयो। गत वर्षको असोजमा जस्तै ठूलो पानी पर्दा पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ। कुलोले बगाउँदा पनौती नगरपालिका ५ स्थित सुब्बा...