बिहे भोज खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी
धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा भोज खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन्। जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिएपछि खाजामा बुनियाँ, रसबरी लगायतका अनिय मिष्ठान्न खाएको केही समेयपछि पेट दुख्ने,...