रुकुम पश्चिममा जिप दुर्घटना : एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो लु.प्र. ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५०...