काभ्रेको पनौतीमा भीषण वर्षा, एक जना वेपत्ता
काठमाडौँ : काभ्रेको पनौतीमा आज भिषण वर्षा भएको छ। गत वर्षको असोजमा जस्तै ठूलो पानी पर्दा पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ। कुलोले बगाउँदा पनौती नगरपालिका ५ स्थित सुब्बा...