बङ्गलादेश, नेपाल, भुटान र भारतबीच जलविद्युतमा सहकार्य आवश्यक : मुहम्मद युनुस
बङ्गलादेश : बङ्गलादेश सरकारका प्रमुख मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्। बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय...