ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मौसमविदलाई प्रश्न– पनौतीमा एक्कासि कसरी आयो बाढी?

१९ मिनेट अघि   सेतोपाटी

गत असोज १० देखि १३ गतेसम्म परेको रेकर्ड ब्रेकिङ वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्र तहसनहस बनाएको थियो। रोशी किनारका बस्ती र सडक खण्डहर बनेको थियो। त्यस क्षेत्रमा सञ्चालित क्रसर, ढुंगा तथा बालुवा खानीले उक्त विध्वंशमा सहयोगी भूमिका खेलेको थियो। क्रसर...

काभ्रेको पनौतीमा भीषण वर्षा, एक जना वेपत्ता

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काभ्रेको पनौतीमा आज भिषण वर्षा भएको छ।  गत वर्षको असोजमा जस्तै ठूलो पानी पर्दा पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ। कुलोले बगाउँदा पनौती नगरपालिका ५ स्थित सुब्बा...

बङ्गलादेश, नेपाल, भुटान र भारतबीच जलविद्युतमा सहकार्य आवश्यक : मुहम्मद युनुस

५३ मिनेट अघि   थाहाखबर

बङ्गलादेश : बङ्गलादेश सरकारका प्रमुख मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्। बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय...

ट्रम्पको मध्यस्थताको 'ट्र्याप' बाट कसरी उम्केलान् मोदी?

१ घण्टा अघि   सेतोपाटी

पाकिस्तानसँग शनिबार भएको युद्धविराम अमेरिकी मध्यस्थतामा भएको समेत स्वीकार नगरेको भारतलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको मामलामा समेत मध्यस्थता गर्छु भनेपछि अप्ठ्यारो परेको छ। भारतले जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ बुधबार पाकिस्तानमाथि आक्रमण गरेर दिएपछि दुई देशबीच युद्ध सुरू...

पनौतीमा भीषण वर्षा, एक जना महिला बेपत्ता

१ घण्टा अघि   सेतोपाटी

काभ्रेको पनौतीमा कुलोले बगाउँदा एक जना महिला बेपत्ता भएकी छन्। सोमबार अपराह्न साढे ४ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँमा कुलोले बगाएर एक जना महिला बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले जानकारी दिए। उनका अनुसार सोही ठाउँ बस्ने...

राजावादी एकजुट भएपछि फेरि त्रसित भएका हुन् गणतन्त्रवादी ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गत चैत १५ गतेको तीनकुने प्रदर्शन हिंसात्मक बनेपछि सेलाएका राजावादी फेरि जुर्मुराएका छन्। विभाजित अवस्थामा रहेका उनीहरू पछिल्लो समय एकठाउँ आएका मात्र छैनन्, राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गरिछाड्ने भन्दै संयुक्त आन्दोलन नै घोषणा गरेका छन्।  राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा,...

बिहे भोज खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

१ घण्टा अघि   सेतोपाटी

धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा भोज खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन्। जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिएपछि खाजामा बुनियाँ, रसबरी लगायतका अनिय मिष्ठान्न खाएको केही समेयपछि  पेट दुख्ने,...

अन्तरराष्ट्रिय वित्तमा पहुँच बढाउन जलवायु नीति र प्रभावकारी कार्यान्वयनको खाँचो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विश्वव्यापी चिन्ता र चुनौतीका रूपमा रहेको बढ्दो जलवायु परिवर्तनका असरहरू नेपालले भोग्दै आएको छ। तर जलवायुजन्य विपद्को सामना गर्न नेपालको आफ्नै क्षमता पर्याप्त नभएकाले अन्तरराष्ट्रिय सहायताको मुख ताक्नुपर्ने बाध्यता छ।  तथापि नेपाल आफैँले पनि जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनका...

‘तिमी साउथ इन्डियाबाट हो कि अफ्रिकाबाट?’

१ घण्टा अघि   सेतोपाटी

‘फेयर एन्ड लब्ली’ क्रिमको विज्ञापन आउँदा सायद म कक्षा ५ मा पढ्थेँ। सुरुसुरुमा त यो विज्ञापन ठिकै लाग्थ्यो तर पछि आफ्नो करियर सफल गराउन, बिहे गर्न, केटीको छाला गोरो हुनुपर्ने नत्र उसले कहीँ सफलता पाउने छैन भन्ने किसिमको यो विज्ञापनको...

रोकियो शाहरूख खानको 'किङ' को छायांकन

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता शाहरूख खानको आगामी फिल्म 'किङ' को छायांकन रोकिएको छ।  भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार भारत र पाकिस्तानबीच चलिरहेको तनावको कारण फिल्मको छायांकन रोकिएको हो। यो फिल्म १६ मेदेखि छायांकनमा जाने बताइएको थियो। तर निर्माण टिमले अहिललाई फिल्मको छायांकन रोकेका...

पर्यटकीय पूर्वाधारमा लगानी भित्र्याउन नीतिगत सुधार आवश्यक: चन्द्र ढकाल

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई हस्पिटालिटीका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटकीय पूर्वाधार विकासका लागि सरकारले निजी क्षेत्रलाई नीतिगत सहजीकरण आवश्यक रहेको बताएका छन्। नवलपुरको मौलाकालीमा इला होटलको उद्घाटन समारोहमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासले मुलुकको आर्थिक समृद्धि र रोजगारी...

जापानमा ३ वटा रेस्टुरेन्ट चलाइरहेका दिलीप भन्छन्– यहाँ अवसर छ

२ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् २००६ तिर बागलुङको गलकोटका दिलीप कँडेल खाना पकाउने कला सिक्दै थिए। उनी कुक हुन चाहन्थे। जापानको कोबेमा रेस्टुरेन्ट चलाएर बसेका आफ्ना दाजुले 'कुक भिसा' मा जापान ल्याउन सक्छु भनेपछि दिलीपले काठमाडौंमा कुकको तालिम लिए। तालिमको निर्धारित कोर्स...

सरकार अर्थतन्त्र सुधार्नमै केन्द्रित छ : अर्थमन्त्री पौडेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक बर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट...

किराँत समुदायमा उँभौलीको रौनक (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

किराँत समुदायले आज सोमबार उँभौली पर्व मनाएका छन्। अन्नबाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यो समुदायले वैशाख पूर्णिमाका दिन उँभौली पर्व मनाउँछन्। काठमाडौंमा बसोबास गर्ने किराँत समुदायले गोकर्णेश्वर नगरपालिका-४ स्थित जगडोल सामुदायिक वनमा उँभौली...

तोक्मा सुपर एप र जिकार्ड सञ्चालनमा, के काम गर्छ यसले?

२ घण्टा अघि   सेतोपाटी

तोक्मा टेक्नोलोजीले 'तोक्मा' सुपर एप र 'जिकार्ड' डिजिटल कार्ड सार्वजनिक गरेको छ। यो एपले एउटै प्लेटफर्मबाट राइड सेयरिङ, टुर गाइड, सपिङ, सेक्युरिटी र केयर गिभरजस्ता सेवा दिने कम्पनीले जनाएको छ। जिकार्डले एनएफसी (छोटो दुरीको वायरलेस) प्रविधिमार्फत मोबाइल ट्याप गरेर व्यक्तिगत वा व्यावसायिक...

काठमाडौँमा दुई मोटरसाइकल ठोक्कियो : १ जनाको मृत्यु, २ घाइते

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज काठमाडौँ मल अगाडि बा ३४ प ४३२०...

उपसभामुख रानामगर र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसबीच भेटवार्ता

२ घण्टा अघि   सेतोपाटी

उपसभामुख इन्दिरा रानामगर र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसबीच सोमबार ढाकामा भेटवार्ता भएको छ। सो क्रममा युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्। उनले बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय...

पौडी खेल्ने क्रममा नारायणीमा डुबेर मृत्यु

३ घण्टा अघि   थाहाखबर

चितवन : नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन्। मझुवास्थित नदीमा डुबेर बेहोस भएका उहाँलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा...

प्रदेशको नीति तथा कार्यक्रम र बजेटबारे एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा प्रदेश सरकारका आफ्ना मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यसँग भर्चुअल बैठक गरेको छ। महासचिव शंकर पोखरेल र संघीय सरकारका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सोमबार भर्चुअल बैठक गरेका हुन्।...

बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध

३ घण्टा अघि   सेतोपाटी

बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ। बंगलादेशको अन्तरिम सरकारले आतंकवादविरूद्धको ऐनअनुसार अवामी लिगलाई कुनै पनि प्रकारको गतिविधि गर्न रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। शनिबार सरकारले जारी गरेको वक्तव्यअनुसार उक्त पार्टी र नेतृत्व विविरूद्धको मुद्दाको...

'रेड २' बन्यो यो वर्ष सर्वाधिक कमाउने दोस्रो हिन्दी फिल्म

३ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता अजय देवगनको फिल्म 'रेड २' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।  भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार 'रेड २' यो वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ। यो फिल्मले ११ दिनमा १३० करोड भारू कमाएको छ।  यसैवर्ष...

एमाले युवा संघमा अध्यक्षका तीन आकांक्षी, ओलीको रूचि कसलाई?

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। युवा संघले आगामी जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा दसौं महाधिवेशन गर्दैछ। गत वैशाख २५ गते पोखरामा बसेको पदाधिकारी बैठकले १८ वटा उपसमिति बनाएर महाधिवेशनको तयारी गरिरहेको महासचिव...

काठमाडौं–गुल्मी उडान अब हप्ताको तीन पटक, कति छ भाडा?

३ घण्टा अघि   सेतोपाटी

नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान भर्न थालेको छ। यसअघि जहाज अभावको कारण हप्तामा एक दिन (बिहीबार) मात्रै उडान हुँदै आएकोमा अब तीन दिन सुरू गरिएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी गराए। २०८० वैशाख महिनाबाट...

पूर्वपञ्चहरूले जेठ १५ गतेदेखि आन्दोलन गर्ने भनेका छन्, वाइसिएलले निस्तेज पार्नुपर्छ: प्रचण्ड

३ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वपञ्चहरूले जेठ १५ गतेदेखि आन्दोलन गर्न खोजेकोले निस्तेज पार्नुपर्ने बताएका छन्। उनले पूर्वपञ्चहरूका गतिविधिलाई निस्तेज गर्न वाइसिएललगायत युवाहरूलाई अपिलसमेत गरेका छन्। नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि अनिश्चितकालीन...