बाबु शाहेब बलामीको निर्देशनमा 'तुलसीराम' बन्ने
बाबु शाहेब बलामीको निर्देशनमा फिल्म 'तुलसीराम' बन्ने भएको छ। बुद्ध जयन्तीको अवसर पारेर फिल्म 'तुलसीराम' निर्माण घोषणा गरिएको हो। फिल्म आगामी जेठको अन्तिम साताबाट छायांकनमा जाने निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको छायांकन काठमाडाैं, चित्लाङ र हेटौडाको विभिन्न ठाउँमा छायांकन गरिनेछ। ...