काठमाडौँमा दुई मोटरसाइकल ठोक्कियो : १ जनाको मृत्यु, २ घाइते
काठमाडौँ : काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज काठमाडौँ मल अगाडि बा ३४ प ४३२०...