फेवातालमा फसेका २ जनाको उद्धार
काठमाडौँ : सशस्त्र प्रहरी बलले पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको उद्धार गरेको छ। आज करिब १६:४५ बजेको फेवातालमा अचानक आएको हावाहुरीका कारण २ जना छालमा फसेका थिए। उनीहरू काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा छालका कारण...