ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

१ मिनेट अघि   थाहाखबर

नवलपरासी : यहाँको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ।  यहाँको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय  ईश्वर दर्लामी र २१...

कुन-कुन देशले गरेका थिए भारत-पाकिस्तान युद्धविरामको मध्यस्थता

३ मिनेट अघि   सेतोपाटी

चार दिनपछि भारत पाकिस्तानबीचको पूर्ण युद्धको खतरा टरेको छ। शनिबार भारत र पाकिस्तानले युद्धविराम गर्न सहमति गरिसकेका छन्। शुक्रबार रातिदेखि दुई देशले एक अर्काका सैन्य संरचनाहरूमा आक्रमण गरेपछि परमाणु हतियार भएका दुई देश पूर्ण युद्धमा जाने जोखिमले विश्वव्यापी चिन्ता बढाएको...

रविन्द्र मिश्रलगायतका नेताहरूलाई तत्काल बिना शर्त रिहा गर्न कमल थापाको माग

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रविन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गरेका छन्। शनिवार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता...

भारतीय सेनाको दाबी- पाकिस्तानको आक्रामक र रक्षात्मक दुवै क्षमता नष्ट गर्‍यौं

१९ मिनेट अघि   सेतोपाटी

भारतले पाकिस्तानको आक्रामक र रक्षात्मक दुवै क्षमता नष्ट गरेको गरेको दाबी गरेको छ। भारत-पाकिस्तानबीच 'युद्धविराम' घोषणा भएपछि पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाकी कर्नल शोफिया कुरेशीले पाकिस्तानको रक्षात्मक र आक्रमक दुवै शक्ति नष्ट गरेको बताएकी हुन्। भारतीय सेनाका एक जना प्रवक्ताले...

फेवातालमा फसेका २ जनाको उद्धार

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सशस्त्र प्रहरी बलले पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको उद्धार गरेको छ। आज करिब १६:४५ बजेको फेवातालमा अचानक आएको हावाहुरीका कारण २ जना छालमा फसेका थिए। उनीहरू काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा छालका कारण...

जसले अमेरिकामा काम गरेर जनकपुरमा चलाइरहेका छन् क्यान्सर अस्पताल

३४ मिनेट अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् २००३ मा अमेरिका गएका विनय शाहले सन् २००७ मा अमेरिकाबाट इन्टरनल मेडिसिनमा एमडी पास गरे। एमडी पास गरेलगत्तै सन् २०१० देखि ३ वर्षसम्म अंकोलोजी र हेमाटोलोजीमा फेलोसीप गरे। उनले १३ वर्षसम्म मेडिकल अंकोलोजिष्ट एण्ड हेमाटोलोजिष्ट भएर काम गरे।...

जयकुमारनाथ शाह मेमोरियल क्रिकेटको सेमिफाइनलमा भिड्ने टोलीको टुंगो

५१ मिनेट अघि   सेतोपाटी

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। शनिबार चार वटा क्वार्टरफाइनलका खेल सकिएसँगै चार टोलीले अन्तिम चरमा स्थान पक्का गरेका हुन्।  सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र डिएभी स्कुलको ए...

रातभरिको कुराकानीपछि भारत-पाकिस्तान युद्धविरामका लागि तयार भए: ट्रम्प

५९ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान 'युद्धविराम'का लागि तयार भएकामा बधाई दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्। अमरिकाको...

शनिवार ५ बजेदेखि भारत-पाकिस्तान युद्धविराम लागू, सोमवार दुई देशका अधिकारीबीच थप छलफल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले उक्त जानकारी दिएका हुन्।  उनले...

जेष्ठ नागरिलाई निःशुल्क स्वास्थ्य परीक्षण

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका वडा नं २६ मा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ। तारणी बहालमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विशेष गरेर घुँडा, हड्डी, मधुमेह, युरिक एसिड, भिटामिन डी, क्याल्सियम, बाथ रोग लगायतको परीक्षण भएको थियो। त्यस्तै अल्ट्रसाउण्ड र इसिजी सेवा समेत...

हाम्रै प्रतीक्षामा रहेछ बिहे घर!

१ घण्टा अघि   सेतोपाटी

चौकोट पुग्दा दिनको ठीक ३ बजेको छ। यात्राको गन्तव्य रहेको छ धनुषाको महेन्द्रनगर। ठिमीबाट धुलिखेलसम्म पुग्न एक घण्टा तीस मिनेटभन्दा बढी नै लाग्यो। शिक्षक आन्दोलन झन् झन् चर्को हुँदैछ। आन्दोलनको शृङ्खला देख्दादेख्दा यो मन बडो अशान्त हुन्छ। कल्पिन्छ मेरो हृदय...

भारत र पाकिस्तानबीच आक्रमण रोक्ने सहमति

१ घण्टा अघि   सेतोपाटी

भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्। शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले 'युद्धविराम'मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भिडिओ सन्देशमा भनेका छन्। उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट...

युद्धविराम गर्न सहमत भएको पाकिस्तानद्वारा पुष्टि

१ घण्टा अघि   थाहाखबर

इस्लामाबाद : पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन्। उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छौँ। पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा...

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

१ घण्टा अघि   सेतोपाटी

सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याइने भएको छ। विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो। फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा...

भ्रष्टाचार गर्नकै लागि विमानस्थल बनाइयो: राजेन्द्र लिङ्देन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन्।  भ्रष्टाचार गर्नकै लागि यी दुई विमानस्थल बनाएको उनले दाबी गरे। शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनबारे...

विगतका सरकारले खनेको योजनाहरूको खाल्डो पुर्दैछौँः अर्थमन्त्री

१ घण्टा अघि   सेतोपाटी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडलेलले विगतका सरकारले बजेटले धान्नै नसक्ने गरी योजनाहरूको चाङ बनाएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडैलले बजेटमा विगतका सरकारले खनेको खाल्डो वर्तमान सरकारले पुर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताएका हुन्।...

ट्रम्पको दावी : युद्धविराम गर्न भारत र पाकिस्तान सहमत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका राजी भएको दावी गरेका छन्। उनका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन्।  उनले सामाजिक सञ्जाल एक्समा उक्त कुरा सार्वजनिक गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘सामान्य...

बाघको संख्या बढाउनुहुँदैन, उसले कानुन पढेको हुँदैन: प्रधानमन्त्री ओली

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताएका छन्। शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने बताएका हुन्। 'बाघको संख्या बढाउँदै जाने हो भनेदेखि मान्छे...

धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण : ऊर्जामन्त्री

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्। काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी भएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले...

गोकर्णेश्वरलाई ‘योग नगर’ घोषणा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ। प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आज आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरे।  सोअवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र...

जहाँ दिनमा पाँच पटक घाम उदाउँछ र अस्ताउँछ

२ घण्टा अघि   सेतोपाटी

२०६९ फागुन १३ गते। झपक्क आँखा लाग्दै थिए। ढोकामा कसैले ढकढक गर्‍यो। मेरो निद्रा उड्यो। घडी हेरें, ७ बजेर ९ मिनेट गएको रहेछ। ढोका उघारें। अफिसकै फिल्ड स्टाफ तिलक भाइ रहेछन्। 'नमस्कार सर! सरी है, मैले हजुरको निद्रा भङ्ग गरिदिएँ,'...

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार मध्याह्न तुलसीपुर उपमहानगरपालिका-१८ स्थित अम्बाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृतिम तालमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको हो। मृत्यु हुनेमा रुकुमको त्रिवेणी गाउँपालिका  ९ सिस्नेरी...

भारतले पाकिस्तानका ८ वटा सैन्य र हवाइ संरचनामा हमला गरेको दाबी

३ घण्टा अघि   सेतोपाटी

भारत-पाकिस्तानबीच दिनमा पनि आक्रमण-प्रत्याक्रमण सुरू भएको छ। बिहीबार राति दुई देशबीच ठूलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण भए पनि शुक्रबार दिनभरि भारत-पाकिस्तानी भूभागहरू शान्त थिए। शुक्रबार रातिदेखि फेरि सुरू भएको आक्रमण शनिबार दिउँसो पनि जारी छ। भारतका विभिन्न भूभागहरुमा शनिबार...

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमनमा हुने

३ घण्टा अघि   थाहाखबर

इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतवार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिनुभएको छ। ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने  जनाएको छ। उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक...