'युद्धविराम'का बाबजुद भारतले पाकिस्तानमाथिको यी दुई प्रतिबन्ध यथावत् राख्ने
भारत-पाकिस्तानबीच 'युद्धविराम' भएपछि दुवै देशले आफ्नो देशभित्र लगाएका विभिन्न प्रतिबन्धहरू फुकुवा गरेको छ। पाकिस्तानले बन्द गरेको आफ्नो हवाइ क्षेत्रहरू सबै प्रकारका जहाजका लागि खुला गरिसकेको छ। भारतले विभिन्न क्षेत्रमा लगाइएको ब्ल्याकआउट स्थगित गरेको छ। सीमा क्षेत्रमा मानिसहरू खुशीयाली मनाउँदै आफ्नो...