ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भारत र पाकिस्तान किन युद्ध रोक्नुपर्ने स्थितिमा पुगे?

२६ मिनेट अघि   सेतोपाटी

भारत र पाकिस्तान शनिबार युद्ध रोक्न सहमत भएका छन्। भारतले जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ बुधबार पाकिस्तानमाथि आक्रमण गरेर दिएपछि दुई देशबीच युद्ध सुरू भएको थियो। सबभन्दा सुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी मध्यस्थतामा भएको वार्तापछि...

युद्धविरामपछि पनि पाकिस्तानले विस्फोट गर्‍यो : भारत

४३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भारत र पाकिस्तानबीच शनिवार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतले आरोप लगाएको छ।  भारतको जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको बताएका छन्।  उनले सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै उक्त...

पाकिस्तानले युद्धविराम तोडेर सीमामा आक्रमण गरेको भन्दै भिडिओ सार्वजनिक गरे कश्मिरका मुख्यमन्त्रीले

४६ मिनेट अघि   सेतोपाटी

भारतले युद्धविराम भएको केही बेरमै पाकिस्तानले त्यसको उल्लंघन गरेको आरोप लगाएको छ। शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी भारत-पाकिस्तानबीच युद्धविराम सहमति भएको थियो। त्यसको केही बेरमै जम्मू-कश्मिरको भारत-पाकिस्तान सीमा क्षेत्रमा पाकिस्तानले हवाई आक्रमण गरेको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ।...

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसहित ३ जना नियन्त्रणमा

५३ मिनेट अघि   थाहाखबर

सिरहा : सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु प्रकरणमा छानबिनका लागि अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएर सोधपुछ गरेको छ।  मिर्चैया नगरपालिका–११ सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी...

आइतवार नीति तथा कार्यक्रम संसद्‍मा निर्णयार्थ प्रस्तुत गरिने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा सार्वजनिक गरेको नीति तथा कार्यक्रम भोलि निर्णयार्थ प्रस्तुत गरिने भएको छ। नीति तथा कार्यक्रममाथि छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद् सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रममा...

विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यासबारे बिसिसिआईलाई गराए जानकारी

१ घण्टा अघि   सेतोपाटी

भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने निर्णय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका छन्। इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यासबारे जानकारी दिएका हुन्। सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ। क्रिकइन्फोका अनुसार...

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

उदयपुर : सुनसरीमा पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।  आज गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो। प्रदेश २...

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

नवलपरासीको कावासोती नगरपालिका—१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ।  मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको...

गीत बजाएको आरोपमा १४ जना पक्राउ

२ घण्टा अघि   थाहाखबर

अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रवार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिवार जनाएको छ। तालिवान सरकारले सन् २०२१ मा सत्ता कब्जा गरेदेखि नै इस्लामी कानुनप्रतिको उनीहरूको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने कानून र...

'युद्धविराम'का बाबजुद भारतले पाकिस्तानमाथिको यी दुई प्रतिबन्ध यथावत् राख्ने

२ घण्टा अघि   सेतोपाटी

भारत-पाकिस्तानबीच 'युद्धविराम' भएपछि दुवै देशले आफ्नो देशभित्र लगाएका विभिन्न प्रतिबन्धहरू फुकुवा गरेको छ। पाकिस्तानले बन्द गरेको आफ्नो हवाइ क्षेत्रहरू सबै प्रकारका जहाजका लागि खुला गरिसकेको छ। भारतले विभिन्न क्षेत्रमा लगाइएको ब्ल्याकआउट स्थगित गरेको छ। सीमा क्षेत्रमा मानिसहरू खुशीयाली मनाउँदै आफ्नो...

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

३ घण्टा अघि   थाहाखबर

नवलपरासी : यहाँको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ।  यहाँको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय  ईश्वर दर्लामी र २१...

कुन-कुन देशले गरेका थिए भारत-पाकिस्तान युद्धविरामको मध्यस्थता

३ घण्टा अघि   सेतोपाटी

चार दिनपछि भारत पाकिस्तानबीचको पूर्ण युद्धको खतरा टरेको छ। शनिबार भारत र पाकिस्तानले युद्धविराम गर्न सहमति गरिसकेका छन्। शुक्रबार रातिदेखि दुई देशले एक अर्काका सैन्य संरचनाहरूमा आक्रमण गरेपछि परमाणु हतियार भएका दुई देश पूर्ण युद्धमा जाने जोखिमले विश्वव्यापी चिन्ता बढाएको...

रविन्द्र मिश्रलगायतका नेताहरूलाई तत्काल बिना शर्त रिहा गर्न कमल थापाको माग

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रविन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गरेका छन्। शनिवार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता...

भारतीय सेनाको दाबी- पाकिस्तानको आक्रामक र रक्षात्मक दुवै क्षमता नष्ट गर्‍यौं

३ घण्टा अघि   सेतोपाटी

भारतले पाकिस्तानको आक्रामक र रक्षात्मक दुवै क्षमता नष्ट गरेको गरेको दाबी गरेको छ। भारत-पाकिस्तानबीच 'युद्धविराम' घोषणा भएपछि पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाकी कर्नल शोफिया कुरेशीले पाकिस्तानको रक्षात्मक र आक्रमक दुवै शक्ति नष्ट गरेको बताएकी हुन्। भारतीय सेनाका एक जना प्रवक्ताले...

फेवातालमा फसेका २ जनाको उद्धार

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सशस्त्र प्रहरी बलले पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको उद्धार गरेको छ। आज करिब १६:४५ बजेको फेवातालमा अचानक आएको हावाहुरीका कारण २ जना छालमा फसेका थिए। उनीहरू काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा छालका कारण...

जसले अमेरिकामा काम गरेर जनकपुरमा चलाइरहेका छन् क्यान्सर अस्पताल

३ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् २००३ मा अमेरिका गएका विनय शाहले सन् २००७ मा अमेरिकाबाट इन्टरनल मेडिसिनमा एमडी पास गरे। एमडी पास गरेलगत्तै सन् २०१० देखि ३ वर्षसम्म अंकोलोजी र हेमाटोलोजीमा फेलोसीप गरे। उनले १३ वर्षसम्म मेडिकल अंकोलोजिष्ट एण्ड हेमाटोलोजिष्ट भएर काम गरे।...

जयकुमारनाथ शाह मेमोरियल क्रिकेटको सेमिफाइनलमा भिड्ने टोलीको टुंगो

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। शनिबार चार वटा क्वार्टरफाइनलका खेल सकिएसँगै चार टोलीले अन्तिम चरमा स्थान पक्का गरेका हुन्।  सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र डिएभी स्कुलको ए...

रातभरिको कुराकानीपछि भारत-पाकिस्तान युद्धविरामका लागि तयार भए: ट्रम्प

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान 'युद्धविराम'का लागि तयार भएकामा बधाई दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्। अमरिकाको...

शनिवार ५ बजेदेखि भारत-पाकिस्तान युद्धविराम लागू, सोमवार दुई देशका अधिकारीबीच थप छलफल

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले उक्त जानकारी दिएका हुन्।  उनले...

जेष्ठ नागरिलाई निःशुल्क स्वास्थ्य परीक्षण

४ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका वडा नं २६ मा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ। तारणी बहालमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विशेष गरेर घुँडा, हड्डी, मधुमेह, युरिक एसिड, भिटामिन डी, क्याल्सियम, बाथ रोग लगायतको परीक्षण भएको थियो। त्यस्तै अल्ट्रसाउण्ड र इसिजी सेवा समेत...

हाम्रै प्रतीक्षामा रहेछ बिहे घर!

४ घण्टा अघि   सेतोपाटी

चौकोट पुग्दा दिनको ठीक ३ बजेको छ। यात्राको गन्तव्य रहेको छ धनुषाको महेन्द्रनगर। ठिमीबाट धुलिखेलसम्म पुग्न एक घण्टा तीस मिनेटभन्दा बढी नै लाग्यो। शिक्षक आन्दोलन झन् झन् चर्को हुँदैछ। आन्दोलनको शृङ्खला देख्दादेख्दा यो मन बडो अशान्त हुन्छ। कल्पिन्छ मेरो हृदय...

भारत र पाकिस्तानबीच आक्रमण रोक्ने सहमति

४ घण्टा अघि   सेतोपाटी

भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्। शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले 'युद्धविराम'मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भिडिओ सन्देशमा भनेका छन्। उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट...

युद्धविराम गर्न सहमत भएको पाकिस्तानद्वारा पुष्टि

४ घण्टा अघि   थाहाखबर

इस्लामाबाद : पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन्। उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छौँ। पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा...

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

४ घण्टा अघि   सेतोपाटी

सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याइने भएको छ। विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो। फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा...