आइतवार नीति तथा कार्यक्रम संसद्मा निर्णयार्थ प्रस्तुत गरिने
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सार्वजनिक गरेको नीति तथा कार्यक्रम भोलि निर्णयार्थ प्रस्तुत गरिने भएको छ। नीति तथा कार्यक्रममाथि छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद् सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रममा...