विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यासबारे बिसिसिआईलाई गराए जानकारी
भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने निर्णय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका छन्। इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यासबारे जानकारी दिएका हुन्। सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ। क्रिकइन्फोका अनुसार...