पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार मध्याह्न तुलसीपुर उपमहानगरपालिका-१८ स्थित अम्बाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृतिम तालमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको हो। मृत्यु हुनेमा रुकुमको त्रिवेणी गाउँपालिका ९ सिस्नेरी...